Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

मरेको कुखुराकाे मासु बेच्ने मिट शपलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मरेको कुखुराको मासु बिक्री गर्ने बी एण्ड बी मिट शपलाई कारबाही गरेकाे छ ।

काठमाडाैं भीमसेनगोलामा रहेको मिट शपले बिक्रीका लागि मरेको कुखुराको मासु राखेको पाइएपछि तीन लाख रुपैयाँ जरिबाना तिराएको विभागले जनाएकाे छ ।

गुणस्तरहीन वस्तु (मरेको कुखुराको मासु बेचबिखन गरेको) भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) बमोजिम जरिबाना तिराएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077