Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिन्धुपाल्चोक लिदी पहिरोमा मृतकको संख्या २४ पुग्यो

    सिन्धुपाल्चोक लिदी पहिरोमा मृतकको संख्या २४ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । सिन्धुपाल्चोककाे जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेकाे संख्या २४ पुगेकाे छ । मंगलबार ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएपछि मृतक बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

    पहिरोमा बेपत्ता १५ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको छ। पानी पर्ने क्रम नरोकिएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार