Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उदाउँदो सूर्य चिन्हसहित नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

    उदाउँदो सूर्य चिन्हसहित नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले नेपालको १३२ औं पार्टीकाे रूपमा नेकपा एमाले नामक पार्टी दर्ता गरेकाे छ । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका आयोगले जनाएकाे छ ।

    एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य रहेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार