Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंसहित ६ जिल्लामा ५ सयबढी सक्रिय संक्रमित

    काठमाडौंसहित ६ जिल्लामा ५ सयबढी सक्रिय संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७०७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९ हजार ६४५ पुगेकाे स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

    मन्त्रालयका अनुसार पाँच सयबढी संक्रमित रहेका जिल्ला ६ वटा रहेका छन् । ती जिल्लाहरुमा मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं हुन् । त्यस्तै चारवटा जिल्लाहरु भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमित शून्य रहेको मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार