Online Nepal
  • सोमबार, २१ जेष्ठ २०८१
  • सुनसरी हिरासतमा रहेका २१ जनालाई कोरोना संक्रमण

    सुनसरी हिरासतमा रहेका २१ जनालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3K
    SHARES

    विराटनगर । सुनसरी हिरासतमा रहेका २१ थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वाब संकलन गरिएका २१ थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।

    संक्रमण पुष्टि भएकाहरु हत्या, बलात्कार, लागूऔषध, सवारी ज्यानलगायत मुद्धाका प्रतिवादी हुन् । उनीहरुलाई थुनुवाबाटै कोरोना सरेको आशंका गरिएको छ । केही दिनअघि कारागार चलान भएका एकजना थुनुवामा संक्रमण देखिएको प्रहरीले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार