Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • केन्द्रीय कारागार सुन्धाराका थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण

    केन्द्रीय कारागार सुन्धाराका थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएकाे छ । योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना संक्रमण देखिएपछि १७५ जना कैदीबन्दीको स्वाब परीक्षणका लागि पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पोजेटिभ देखिएको स्राेतले बतायाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार