Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • वीरमा मृत्यु भएका ३ जना कैदीबन्दीमा कोरोना पुष्टि

    वीरमा मृत्यु भएका ३ जना कैदीबन्दीमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । १६ भदौमा वीर अस्पतालमा मृत्यु भएका केन्द्रीय कारागारका तीन जना कैदीबन्दीको पीसीआर नतिजा पोजिटिभ आएको छ । तीनै जनाका पीसीआर रिपोर्ट आज पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

    कोरोना पुष्टि हुनेमा झाङ, सिरहा र पाल्पाका ६०, ६४ र ५८ वर्षीय पुरुष छन् । उनीहरू कारागारबाट उपचारका लागि अस्पताल ल्याइएका कैदी हुन् ।



    यसअघि कोरोना संक्रमणबाट मेगा अस्पतालमा ४० वर्षीय १ कैदीको मृत्यु भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार