Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बुधवार मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोनो संक्रमण पुष्टि

    बुधवार मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोनो संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । धनुषामा मृत्यु भएका ४५ वर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर-४ का पुरुषको मृत्यु पछि कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

    प्रादेशिक अस्पताल जनकपुरको ओपिडिमा बुधवार भर्ना भएका ती पुरुषको साेही दिन नै स्वाब लिई परीक्षण गर्दा आज रिपोर्ट कोरोना पोजेटिभ आएको हाे । मृतक क्षयरोग तथा मधुमेहका रोगी थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार