Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • घट्यो पीसीआर परीक्षणको शुल्क

    घट्यो पीसीआर परीक्षणको शुल्क

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 4.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाएरसकाे संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षण घटाइएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    मन्त्रालयले पीसीआर परीक्षण शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरेकाे थियाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार