Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भक्तपुरकाे समिट अस्पतालमा ७५ वर्षका काेराेना संक्रमित पुरुषको मृत्यु

    भक्तपुरकाे समिट अस्पतालमा ७५ वर्षका काेराेना संक्रमित पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडाैं । भक्तपुरकाे समिट अस्पतालमा उपचाररत ७५ वर्षका काेराेना संक्रमित पुरुषको मृत्यु भएको हो । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका बृद्धकाे उपचारकाे क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएकाे छ ।

    स्वासप्रश्वासमा समस्या देखिएपछि भदौ ११ गते भर्ना गरिएका उनलाइ शनिबार माै कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आइतबार २ बजे मृत्यु भएको हाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार