Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कोरोना संक्रमणबाट नेपालमा पहिलाेपटक स्वास्थ्यकर्मीको मृत्यु

    कोरोना संक्रमणबाट नेपालमा पहिलाेपटक स्वास्थ्यकर्मीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं ल्याउने क्रममा महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

    उनकाे काठमाडाैं ल्याउने क्रममा सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा लगी स्वाब संकलन गरेर जनकपुरमा पठाइएको र रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार