Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा बंगलादेशी युवाको मृत्यु

भारत । भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा एक बंगलादेशी युवाको मृत्यु भएकाे छ।

मृत्यु हुनेमातेलकुपी गाउँका २२ वर्षीय बादशाह नामका युवा रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

चपाईनबाबगन्ज, शिवगन्ज उपजिल्ला तेलकुपीमा ती युवालाई भारतीय सीमा सुरक्षा बलले गोली हानेको समाचारमा जनाइएको छ ।

शहबाजपुर युनियन परिषद्का अध्यक्ष तोजाम्मेल हकका अनुसार सब्देलनपुर क्याम्पका सुरक्षाकर्मीले बादशाहमाथि राति ११ बजेतिर गोली हानेका थिए । बादशाहसहित अन्य केही व्यक्ति त्यस समय बोर्डर नजिकै थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077