Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

परिवारका सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्‍त्री ढकाल क्वारेन्टिनमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल हाेम क्वारेन्टिनमा बसेका छन्  । परिवारका एक सदस्यलाई कोरोना संक्रमण भएपछि स्वास्थ्यमन्त्री ढकाल निवासमै क्वारेन्टिनमा बसेका हुन् ।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका स्वास्थ्य मन्त्रालय स्राेतले बतायाे । मन्त्री ढकालले क्वारेन्टिनबाटै मन्त्रालयको काम हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077