Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि घटबढ भएकाे छैन ।

यस्तै तेजावी सुनपनि आइतबारकै मूल्य तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । भने चाँदीको मूल्य पनि आइतबारकै मूल्य १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी संघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077