Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

दुर्गेशकाे नयाँ गीत 'तिमी यति राम्री किन’ (भिडियोसहित)

काठमाडौं । दुर्गेश थापाकाे नयाँ गीत 'तिमी यति राम्री किन’ काे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा रोशन सिंहकाे शब्द तथा संगीत रहेकाे छ । दुर्गेश र अञ्जु पन्तको स्वर रहेकाे छ ।

आधुनिक शैलीको गीतको भिडियो कलात्मक रुपमा प्रस्तुत गरिएकाे छ । गीतमा प्रेमभाव व्यक्त गरिएको छ । गीतको भिडियोमा दुर्गेश थापा र प्राची लामाको अभिनय देख्न सकिन्छ ।

शिव विकले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन् । यस्तै भिडियोमा सन्तोष महराले ड्रोनबाट दृश्य कैद गरेका छन् ।

https://www.youtube.com/watch?v=JUgD-t0SGe8

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077