Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेगा अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

    मेगा अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । ललतिपुरमा एक कोरोना संक्रमित महिलाकाे मृत्यु भएकाे छ । भदौ २० गतेदेखि मेगा अस्पतालमा उपचार गराइरहेकी काठमाडौंकी ८३ वर्षकी महिलाको बुधबार मृत्यु भएकाे हाे ।

    बुधबार विहान ९ः२० मा महिलाकाे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । उनलाई उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार