Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • काेराेना कहरमा संविधान दिवस : घरघरमा राष्ट्रिय झण्डा, ३ दिनसम्म दीप प्रज्वलन

    काेराेना कहरमा संविधान दिवस : घरघरमा राष्ट्रिय झण्डा, ३ दिनसम्म दीप प्रज्वलन

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । संविधान दिवस २०७७ काे अवसरमा असोज २, देखी ४ गतेसम्म दीप प्रज्जवलन गरिने भएको छ । संविधान दिवस मनाउन गठित प्रचार प्रसार उपसमितिले ३ दिनसम्म राष्ट्रिय महोत्सव मनाउने निर्णय गरेको हो । सबै सरकारी निकायले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाएर सोसम्बन्धी ‘स्लोगन’ वेबसाइटमा प्रकाशित गर्नेछन् ।

    साथै सञ्चारमाध्यममार्फत् राष्ट्रिय एकता झल्काउने सन्देश प्रवाह हुने र सोही अनुसारका लेख, रचना, भिडियो, अडियो तथा गीत प्रकाशन, प्रकाशन गरिने जनाइएको छ । यस्तै दुरसञ्चार सेवा प्रदायले एसएमएस पठाउनेदेखि विभिन्न छुटको व्यवस्था गर्नेछन् । सरकारले संविधान दिवसका दिन सबैको घरघरमा राष्ट्रिय झण्डा फहराउनुपर्ने जनाएकाे छ ।



    उप–समितिका अन्य निर्णयहरू यस्ता छन् 



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार