Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

दुर्गेशले शिल्पालाई 'दिलको राजधानी’मा राज गर भनेपछि...(भिडियाेसहित)

काठमाडाैं । गायिका बिन्दु परियार र गायक बिक्रम परियारको स्वर रहेको गीत ‘दिलको राजधानी’ सार्वजनिक भएको छ ।

गीतमा कृष्ण कँडेलको शब्द, राजेश बर्देवाको संगीत तथा एरेन्ज रहेको छ । राजेश बर्देवाकाे युट्युब च्यानलबाट सार्वजनिक भएको ‘दिलको राजधानी’ काे म्युजिक भिडियोमा शिल्पा पोखरेल, दुर्गेश थापा र रवीन्द्र लामाको अभिनय छ।

म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ।

भिडियाे हेर्नुहाेस https://youtu.be/63CmML7UiLU

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077