Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • संविधान दिवसको अवसरमा

    राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान

    राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान

    अनलाइन नेपाल
  • शनिबार, ३ असोज २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गरेकी छिन् ।

    जसअनुसार मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय, ४, सुकीर्तिमय राष्ट्र द्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्र द्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४५३ जनाले पाएका छन् ।



    मन्त्रिपरिषद्को सिफारिसको आधारमा भण्डारीले विभूषण प्रदान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै विभिन्न विभूषण सहितको अलंकार ११४ र पदक २७ जनाले पाएको विज्ञप्तिमा उल्लेख छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार