Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ऊर्जामन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट यस्ताे आयाे

    ऊर्जामन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट यस्ताे आयाे

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

    उनको सुरक्षामा खटिएका एक अंगरक्षकमा कोरोना पोजेटिभ भएपछि होम आइसोलेशनमा रहेर ५ दिनपछि पीसीआर परीक्षण गराएका उनको रिपोर्ट नेगेटिभ आएको हो । यस्तै परिवारका सबै सदस्यको रिपोर्ट पनि नेगेटिभ आएकाे छ ।



    यस्तै यसअघि पोजेटिभ भएका अंगरक्षकको पनि दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार