Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालकाे स्वास्थ्यमाथि चीनले उठायाे प्रश्न

काठमाडौं । नेपालकाे स्वास्थ्यमाथि चीनले प्रश्न उठाएकाे छ। चीनले नेपालमा स्वास्थ्य सुरक्षामा सावधानी नपुगेको जिकिर गरेकाे छ। जसकाे लागि चीनले नाका नियमित सञ्चालन गर्न नेपालको स्वास्थ्य सुरक्षामा सावधानी नपुगेको भनी घुमाउराे शेली प्रश्न उठाएकाे हाे।

नाका सञ्चालनपूर्व स्वास्थ्य सुरक्षाको तयारीबारे नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले रसुवामा पीसीआर ल्याब राख्न र अन्य सुरक्षाको उपाय कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

नाकाको काममा संलग्न व्यक्तिको रसुवामै तत्काल पीसीआर परीक्षण हुने व्यवस्था गर्न तथा सामान लिएर आउने सवारी साधनको प्रभावकारी डिसइन्फेक्सन गर्न चिनिया पक्षले आग्रह गरेको रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077