Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्राउनसुगरसहित २ जना पक्राउ

काठमाडौं । झापामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिकास्थित सैनिक मोडबाट कचनकवल गाउँपालिका ३ बस्ने २२ वर्षीय सदाम राजबंशी र सोही स्थान बस्ने ३९ वर्षीय नरबहादुर राजबंशी रहेका छन्।

उनीहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरिएको समेत प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखी बुधबार म्याद थपसहित अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077