Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हास्यकलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

    हास्यकलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 3.7K
    SHARES

    काठमाडाैं । चर्चित हास्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत आचार्यले आफूहरुलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

    ‘हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो, हाम्रो स्वास्थ्य अवस्था सामान्य छ, हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला’ आचार्यले लेखेका छन् ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार