Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चेकिङका प्रहरीलाई अभद्र ब्यबहार गरेछि गुण्डा नाइके बिकास पुन पक्राउ

घोराही । प्रहरीलाई चेकिङका क्रममा अभद्र ब्यबहार गरेर भागेपछि गुण्डा नाइके बिकास पुन पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलिले घोराही रतनपुरबाट पक्राउ गरेको हो ।

ज्यानमार्ने उद्योेगमा सर्वोच्चमा मुद्धा खेपीरहेका पुन बिभिन्न्न आपराधिक घटनामा पक्राउ पर्दै छुट्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका एसपी  गणेश चन्दले पुनलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको वताए। प्रहरी चेकिङका क्रममा पुनले अभद्र ब्यबहार गरेपछि पक्राउ गरेर ल्याइएको चन्दले चन्दले बताए ।

प्रहरीका अनुसार पुनको पृष्ठभुमि आपराधीक  रहेको छ । तत्कालीन दाङका एसपी  धिरजप्रताप सिंहले दाङमा गुण्डागर्दीलाई ठेगान लगाएका थिए।

यसअघि पनि दाङ प्रहरीले मिटर ब्याजकै आरोपमा घोराहीबाट पुर्णबहादुर पुन(बाबुलाई) पक्राउ गरेर मुद्धा चलाएको थियो ।  बिकास पुन ढुङ्गगा तथा गिट्टि बालुवा तस्करी काण्डमा मुछिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077