Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टर्की र ग्रीसमा शक्तिशाली भूकम्प

एजेन्सी । ग्रीस र टर्कीमा शक्तिशाली भूकम्प गएको गएकाे छ।

टर्कीको इजमिर प्रान्तमा गएको ७.० म्याग्निच्युडको भूकम्पको कम्पन एथेन्स र इस्तानबुलसम्म महसुस गरिएको थियो । उक्त भूकम्प ग्रीसको क्रेटेमा समेत प्रभाव पारेको बीबीसीले जनाएकाे छ ।

भूकम्पका कारण इजमिर प्रान्तमा भवनहरु भत्किएका तस्विरहरु सार्वजनिक भएका छन् । मानविय क्षति भएको बारेमा हालसम्म केही सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077