Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित संक्रमण मुक्त

    २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित संक्रमण मुक्त

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।



    यो सँगै नेपालमा १ लाख ८२ हजार ७ सय ८० जना संक्रमित उपचारपछि निको भएका छन्।



    नेपालमा १६ लाख २३ हजार ७ सय ५४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार ९१० जना क्वारेन्टाइनमा छन्। नेपालमा २८ हजार ८ सय ७६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार