Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • २४ घण्टायता १४३७ जना कोरोना संक्रमित संक्रमणमुक्त

    २४ घण्टायता १४३७ जना कोरोना संक्रमित संक्रमणमुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यो सँगै नेपालमा २ लाख ९ हजार ४ सय ३५ जना संक्रमित उपचारपछि निको भएका छन्।



    मन्त्रालयका अनुसार ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार ६ सय ८० जना क्वारेन्टाइनमा छन्। नेपालमा १६ हजार ७ सय ९३ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार