Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

    टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 336
    SHARES

    एजेन्सी। न्युजिल्यान्डले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ ।

    केन विलिम्सनको कप्तानीमा न्युजिल्यान्डले १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो ।



    टोलीमा फिन अलन, ट्रेन्ट बोल्ट, मिचेल ब्रिसवेल, मार्क च्यापम्यान, डेवन कन्वे, लोकी फ्रगुसन, मेट मेनरी, डेरियल मिचेल, जिम्मी निसम, गिलेन फिलिप्स, रचिन रवीन्द्र, मिचेल सान्तनर, इस सोधी र टिम साउथी छन् ।



    योसँगै आगामी जुनमा हुने टी-२० विश्वकपका लागि टिम घोषणा गर्ने न्युजिल्यान्ड पहिलो टिम बनेको छ ।

    न्युजिल्यान्ड विश्वकप खेल तालिकामा ग्रुप सी मा रहेको छ । पहिलो खेल जुन २४ मा अफगानिस्तानसँग खेल्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार