Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • न्युजिल्यान्डले जित्यो पाकिस्तानसँगको एकदिवसीय क्रिकेट श्रृखंला

    न्युजिल्यान्डले जित्यो पाकिस्तानसँगको एकदिवसीय क्रिकेट श्रृखंला

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 561
    SHARES

    एजेन्सी । पाकिस्तानसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाहुना टोली न्युजिल्यान्डले जितेको छ ।

    न्युजिल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा २ विकेटको जितसहित शृङ्खला २–१ ले जितेको हो ।



    कराँचीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर २८० रन बनाएको थियो । २८१ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८ ओभर १ बलमा ८ विकेट गुमाएर भेट्टायो ।



    पहिलो एकदिवसीयमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो भने दोस्रो एकदिवसीयमा ७९ रनले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार