Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • दोस्रो टी-२० क्रिकेट : न्युजिल्यान्डमाथि भारतको रोमान्चक जित

    दोस्रो टी-२० क्रिकेट : न्युजिल्यान्डमाथि भारतको रोमान्चक जित

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 426
    SHARES

    काठमाडौं । भारतले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमाञ्चक जित निकालेको छ ।

    योसँगै घरेलु टोलीले तीन टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ।



    जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्‍यो।



    यसअघि पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो। अब तेस्रो तथा अन्तिम खेल बुधबार अहमदाबादमा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार