Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालुवाटार जग्गा प्रकरणमा माधव नेपाललाई मुद्दा चलाउने तयारी ! सर्वोच्चकै न्यायाधीश समेत तानिने

    बालुवाटार जग्गा प्रकरणमा माधव नेपाललाई मुद्दा चलाउने तयारी ! सर्वोच्चकै न्यायाधीश समेत तानिने

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर भएको मुद्दामा पेशी चढेको छ ।

    पार्टीमा विवाद चलिरहेकाले सर्वोच्चको मुद्दाले नेता नेपाललाई त्रसित बनाएको छ ।



    उता सर्वोच्च अदालतकै न्यायाधीश समेत सो मुद्दामा त्रासमा छन् । न्यायाधीश कुमार रेग्मीलाई भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको त्रास छ ।



    रेग्मीलाई पनि यसअघि अख्तियारले जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, सिआईबीको अनुसन्धानमा उनी तानिने सम्भावना छ । मुद्दा चलेमा पद नै जाने भएकाले उनी पनि सो प्रकरण मिलाउन लागिपरेका छन् ।

    स्रोतका अनुसार सिआइबीको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको छ । अख्तियारले भन्दा धेरैलाई प्रतिवादी बनाई सिआईबीले मुद्दा चलाउने तयारी गरेको छ । जसमा निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह लगायत समेत छन्,दृष्‍टि साप्ताहिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार