Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुनको मूल्य १८०० रूपैयाँले घट्दा चाँदीकाे पनि ३० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ।

नेपाली बजारमा सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ।

त्यसैगरी आव चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य मंगलबार तोलामा ३० रुपैयाँ घटेर ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077