Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खैरो हेरोइनसहित एक युवक पक्राउ

कैलाली । कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

भजनी नगरपालिका–३ बाट प्रहरीले उक्त खैरो होरोइनसहित आकाश चौधरीलाई पक्राउ गरेकाे हाे।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले लु.६३ प ५० नम्बरको स्कुटरमा सवार आकाशको साथबाट ३ ग्राम ५३ मिलीग्राम लागु औषध खैरो हेरोइन बरामद गरेको हो ।

लम्किचुहा नगरपालिका–१ घर भएका उनिबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077