Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बुटवलमा ४० वर्षीय काेराेना संक्रमितकाे मृत्यु

    बुटवलमा ४० वर्षीय काेराेना संक्रमितकाे मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    बुटवल । रूपन्देहीमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

    रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा अर्घाखाँचीको धारापानी-४ का ४० वर्षीय पुरूषको मृत्यु भएकाे छ ।



    अर्घाखाँची ती पुरूषको उपचारको क्रममा मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ। ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए ।



    उनमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार