Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कांग्रेसका पूर्व महामन्त्री सिटौलालाई कोरोना संक्रमण पुष्टि

    कांग्रेसका पूर्व महामन्त्री सिटौलालाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २७ मंसिर २०७७
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस (कोभिड-१९ )संक्रमण पुष्टि भएको आँफैले जानकारी गराएका छन्  ।

    नेता सिटौलामा शुक्रबार गरिएको पिसिआर परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको उनकोे सचिवालयले जनाएको छ ।



    सिटौलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बुझिएको छ ।



    उनले आफुसँग सम्पर्कमा रहेकाहरुलाई साबधानी अपनाउन आग्रग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार