Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद विघटन गर्ने निर्णय असंवैधानिक छ : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको लागि गरेकाे सिफारिस असंवैधानिक भएको बताएका छन् ।

नेकपा प्रवक्ता श्रेष्ठले पार्टीभित्र चर्काे अन्तरविराेध चलिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले चालेकाे कलमबारे चर्को विरोध गरे ।

प्रवक्ता श्रेष्ठले भने, ‘संसद विघटन गरेर ताजा जनादेशमा जाने नर्णय गैर अलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन ।’

आइतबार आकस्मिक रूपमा बसेकाे मन्त्रिपरिषद् बैठकले संसद विघटनको लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077