Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिद्वारा संसद् विघटन (विज्ञप्तिसहित)

    राष्ट्रपतिद्वारा संसद् विघटन (विज्ञप्तिसहित)

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले संसद घोषणा गरेकी हुन् ।



    प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान आकस्मिक रूपमा बाेलाएकाे मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार