Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद विघटनविरुद्ध सडकमा उत्रिए नेकपा कार्यकर्ता

    संसद विघटनविरुद्ध सडकमा उत्रिए नेकपा कार्यकर्ता

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् ।



    आइतबार अपरान्ह माइतीघरमा निकालिएको प्रदर्शनमा पूर्वसभामुख ओनसरी घर्ती मगरलगायत सहभागी छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार