Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदीप नेपाल प्रचण्ड–नेपाल समूहकाे पक्षमा

    प्रदीप नेपाल प्रचण्ड–नेपाल समूहकाे पक्षमा

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपाल प्रचण्ड– माधव नेपाल समूहकाे पक्षमा उभिएका छन्।

    पार्टी विभाजनको विषयलाई लिएर मौन बसेका नेता नेपालले प्रचण्ड–नेपालाई साथ दिएका हुन्। स्रोतका अनुसार उनले दाहाल-नेपाल समूहको केन्द्रीय समितिको माइन्यूटमा हस्ताक्षर गरिसकेका छन्।



    प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भइसकेको छ। नेपाल पुराना र प्रभावशाली कम्युनिस्ट नेता हुन्। भूमिगत माले र एमालेमा उनी कुसल संगठनको रुपमा चिनिन्थे।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार