Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सवारी चालक अनुमतिपत्रकाे लागि अनलाइन फारम मंगलबारदेखी खुल्दै

    सवारी चालक अनुमतिपत्रकाे लागि अनलाइन फारम मंगलबारदेखी खुल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम मंगलबारदेखि खुल्ने भएकाे छ ।

    यातायात व्यवस्था कार्यालयहरुले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीसँगै बन्द भएको लाइसेन्सको वितरणको कार्य पुनः सञ्चालन गर्न लागिएकाे यातायात व्यवस्था विभागले जनाएको छ।



    यसका साथै विभागले स्वास्थ्यसम्बन्धी व्यवस्था मापदण्ड परिपालन गर्नेगरी अनलाइन फारम खुला गरिने जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार