Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • लाइसेन्सका लागि ६ लाख स्मार्ट कार्ड नेपाल आइपुग्यो

    लाइसेन्सका लागि ६ लाख स्मार्ट कार्ड नेपाल आइपुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 708
    SHARES

    काठमाडौं । १२ लाख चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) मध्ये ६ लाख कार्ड नेपाल आइपुगेको छ।

    यातायात व्यवस्था विभागका अनुसार जर्मनीको मूलबर्ग कम्पनीले पहिलो खेपमा ६ लाख कार्ड ल्याएको हो । अब रोकिएको स्मार्ट सवारी लाइसेन्स छपाइ सुरु हुनेछ ।



    गत आर्थिक बर्ष २०७९–८० मा टेण्डर गरेअनुसार कार्ड नेपाल आएको विभागले जनाएको छ । अन्य कार्ड विस्तारै आउने बताइएको छ ।



    जर्मनिको मूलवर्गसँग १२ लाख कार्ड छपाइका लागि आर्थिक बर्ष २०७९–८० मा सम्झौता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार