Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • यातायात व्यवस्था विभागद्धारा प्रहरीलाई ‘स्मार्ट कार्ड रिडर’ मेसिन हस्तान्तरण

    यातायात व्यवस्था विभागद्धारा प्रहरीलाई ‘स्मार्ट कार्ड रिडर’ मेसिन हस्तान्तरण

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 957
    SHARES

    काठमाडौं । यातायात व्यवस्था विभागले प्रहरीलाई ‘स्मार्ट कार्ड रिडर’ मेसिन प्रदान गरेको छ ।

    बुधबार एक कार्यक्रमका बीच विभागका महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई ‘स्मार्ट कार्ड रिडर’ र त्यसमा प्रयोग हुने ‘स्याम कार्ड’ हस्तान्तरण गरेका हुन् ।



    स्मार्ट लाइसेन्स जारी भएको ७ वर्षपछि प्रहरीले ‘स्मार्ट कार्ड रिडर’ मेसिन पाएको हो । अब स्मार्ट कार्डमा रहेको सवारी चालकको व्यक्तिगत विवरण अब ट्राफिक प्रहरीले सजिलै हेर्न सक्नेछ ।



    हस्तान्तरण गरिएका उपकरण तथा सफ्टवेयरको प्रयोगबाट नेपाल प्रहरीलाई ट्राफिक व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार