Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु

    कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 366
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कीर्तिपुरबाट रत्नपार्क बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ ।

    कीर्तिपुरबाट रत्नपार्क चल्ने बा३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको हो ।



    काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।



    बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार