Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • जन्ती बोकेको बस दुर्घटना : ३ जनाको मृत्यु, ५२ घाइते

    जन्ती बोकेको बस दुर्घटना : ३ जनाको मृत्यु, ५२ घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 1.2K
    SHARES

    फाइल तस्विर

    दोलखा । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।

    दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा४ ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ तौथली नजिकै दुर्घटना भएको हो ।



    दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।



    स्थानीय र प्रहरीले घाइतेलाई उद्वार गरेर धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लैजाँदै गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार