Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्डर आह्वान रद्द

    साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्डर आह्वान रद्द

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 441
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द गरेको छ ।

    यातायात व्यवस्था विभागका अनुसार टेण्डर आह्वान केही दिन अघि नै रद्द गरिएको हो ।



    साढे १६ लाख स्मार्ट कार्ड खरिदको लागि गरेको बोलपत्रमा मिलेमतो भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन थालेको अवस्थामा बोलपत्र आह्वान रद्द गरिएको छ ।



    अब फेरि अर्को टेण्डर कहिले खुलाउने यकिन छैन् । अब खरिदको प्रक्रिया प्रदेशलाई नै दिने विभागको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार