Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ट्रकले ठक्कर दिँदा रूकुममा एक जनाको मृत्यु

    ट्रकले ठक्कर दिँदा रूकुममा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 309
    SHARES

    फाइल तस्विर

    रूकुम । रूकुम पश्चिममा ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    त्रिवेणी गाउँपालिका-२ सिम्रुत बजारमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार त्रिवेणी-७ खाराका जयबहादुर गिरीको ज्यान भएको हो ।



    विपरीत दिशाबाट आएको रा १ ख ३२१७ नम्बरको ट्रकको ब्रेक फेल भइ रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ ।



    ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार