Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 378
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।



    यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्य कायम हुँदै प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



    तथापि, यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार