Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 468
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा स्थिर कायम भएर सुन किनबेच भइरहेको हो ।



    यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।



    यद्यपि हिजो मंगलबार भने छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ ।

    महासङ्घले मंगलबारको तुलनामा तोलामा ३५ रुपैयाँ घटेको जनाएको छ ।

    यससँगै आज चाँदीको मूल्य तोलामा १७१५ रुपैयाँ कायम छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १७५० रुपैयाँ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार