Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आज सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

    आज सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 627
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज लगातार दोस्रो दिन सुनको मूल्यमा भारी गिरावट आएको छ ।

    अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज मंगलबार थप २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको हो ।



    यस्तै आज तेजाबी सुनको मूल्य समेत आज तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घट्दै १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार