Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दलियो कालोमासो

    यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दलियो कालोमासो

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 495
    SHARES

    काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।

    क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।



    पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ ।



    सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको बताइएको छ । कालोमोसो दल्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार